मुख्य समाचार

प्रावि देखि मावि सम्म काे लागि शिक्षक लाइसेन्स खुल्यो

सिन्धुली असार ३गते आयोगले सूचना जारी गर्दै प्राथमिकदेखि माध्यमिक तहसम्म लाइसेन्सका लागि फाराम खुलाएको हो। आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले असार २ गतेदेखि २२ गते सम्म दरखास्त दिन सक्ने जनाएको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर असार २९ सम्म फाराम भर्न सक्ने छन्। आयोगले शिक्षण तालिम नलिएकाहरुका लागि पनि लाइसेन्स लिने व्यवस्था गरेको छ।


No comments