बिश्व स्वतन्त्र प्रेस दिवस विभिन्न कार्यक्रम गरि मनाईयाे
सिन्धुली २०:अाज नेपाल पत्रका महासघं ले अाज काठमाडौं मा विभिन्न कार्यक्रम गरि बिश्व स्वतन्त्र प्रेसदिवस मनायका छन् नयाँ बानेश्वर बाट बबरमहल
प्रभातफेरि गरि काेणसभा मा परिणत भयकाे थियाे
कार्यक्रम मा अध्यक्ष गोबिन्द आचार्यले बाेलनु हुँदै
सविधान मा पत्रकार काे हकहित उल्लेख भयपनि
व्यबहार लागू नभयकाे बताउनु भयाे कार्यक्रम महेन्द्र बिष्ट लगायत ले बाेलनु भयकाे थियाे ।


No comments