मुख्य समाचार

सिन्धुली मा सार्बजनिक सवारी नचल्दा यात्रुलाई समस्या

न्युज सिन्धुली समाचारदाता सिन्धुली (जानु न्याैपाने )२१गते :सिन्डिकेट पक्षले अाज सवारीसाधन नचलाउदा सिन्धुली सदरमुकाम र ग्रामीण भेकमा चलने बस नचल्दा सिन्धुली मा जन जीवन प्र भावित भयकाे छ।विपि राजमार्ग मा भाडा का गाडि गुडेकाे छैन भने सिन्धुली बाट छुटने लामाे दुरिकाे सवारी साधन र माेरिण,दुधाैलि, गाेलजाेर,अादि ठाउँमा पनि अाज बस चलेकाे छैन सिन्धुली बसपार्कमा अाज सुनसान छ भने अाफनाे गन्तव्यमा पुगन नपाय पछि माेरिण गाउँ पालिका काे तिलविर माझी बस नपाय पछि भाैतरिय का थिय उनि जस्तो बसपार्क धैरे भेटिन्थे विपि बस ब्यबसाहि सघ का बायका गाडि चलने भने पनि सडकमा भने चलेकाे छैन तर निजि सवारीसाधन भने नीर्द्क चलेका छन ।यसरि अान्दोलन काे नाम सवारीसाधन नचलाउदा सर्वसाधण भने मर्का परेका छन् ।

No comments