सिन्धुली काे धुराबजार काे पुछार मा शंकास्पद बस्तु भेटियाे
सिन्धुली २२:बिप्लप माअाेवादि काे बन्द काे हल्ला काे दिनअाज विहान सदरमुकाम सिन्धुली माढि कमलामाई नगर
पालिका ६काे धुराबजार काे पुछार मा विचसडकमा
शंकास्पद बस्तु देखेपछि स्थानीय ले सुरक्षाकर्मी लाई
जानकारी गरायका थिय अहिले बम हाे या केहाे भनी
नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी ले चारैपटि सुरक्षा दियर डिस्पोजल गर्ने तयारी गरियकाे छ।
बिप्लप माअाेवादि ले नेपाल बन्द काे लागि राखेकाे हुन सकने अनुमान गरियकाे छ।बन्द काे हल्ला ले सवारि
साधन कम चलेकाे छ भने निजि गाडि भने चलेका छन् ।


No comments