मुख्य समाचार

अन्त त नेपाल यातायात ब्यबसाहि संघ अान्दोलन बाटपछि सर्‍याे

सिन्धुली २२:यातायात ब्यबसाहि ले अापनाे गाडि 
नचलायर अान्दोलन गरेकाे २४घण्टा नविदै अापनाे 
सम्पूर्ण कार्यक्रम राेकि अाज बाट सबै गाडि चलाउने
भयका छन् अाज एक बिगेप्ती जारि गरि सम्पूर्ण 
समिति लाई अापनाे सवारीसाधन चलाउन उल्लेख 
गरेकाे छ।हिजाे सवारीसाधन नचलाउने सबै ब्यबसाहि
काे रूट र बैक खाता राेकने र सरकार ले कारबाही 
थालेकाे थियोे सरकार आक्रमक भय पछि 
ब्यबसाहि पछि हटेकाे छ।

No comments