साउन एक गते बाट मदुरकाे तलव बैक खाता बाट ।
सिन्धुली १८: अाज बिश्वमदुर दिवस अाज संसार का
मदुरहरू मुक्ति भयकाे दिन लाई सम्झना गरि मनाउँने
गरिनछ।२२९अाै मदुर दिवस विभिन्न राजनिती दल हरू
ले पनि अा अाफनाे भातृ सगठन सग कार्यक्रम गरि
मनायका छन् नेकपा माअाेवादि केन्द्र र एमाले ले
अाज भृकुटीमण्डपमा मा सयुत कार्यक्रम गरेका थिए
कार्यक्रम मा माअाेवादि केन्द्र का अध्यक्ष पुष्प कमल
दाहाल एमाले का झलनाथ खनाल श्रममन्त्री गोकर्ण
बिष्ट लगाय ले मन्तबे राखनू भयकाे थियोे कार्यक्रम मा
अाफुर अाफनाे पाटि सधै मदुर काे हकहित काे लागि
लडेको र सधैं मदुर काे साथ मा रहने र पाटि एकता पछि झन् सबै मदुर एक हुने र बलियाे हुने अध्यक्ष प्रचणड ले बताउनु भयाे ।श्रममन्त्री गोकर्ण बिष्ट ले
अब कुनै पनि मदुर ले अाफनाे तलब लिदा बैक खात
बाट लिने सिस्टम साउन एक गते बाट लागू हुने बताउनु
भयकाे छ ।



No comments