मुख्य समाचार

मरिण पञ्चकन्या मन्दिर प्रचार प्रसार नहुदा अाेझेल मा(प्रचार प्रसार काे लागि शेयर गराै)

सिन्धुली असाेज १२:


सिन्धुली काे  मरिण गाउँपालि मा रहेकाे
प्रशिध पञ्चकन्या मन्दिर अहिले  प्रचार  प्रसार   नहुदा
अाेझेल मा परेकाे छ। गाउपालि का ले सहिद पार्क र
गुरु याेजना ल्याउने भने पनि याे अहिले कागज मा सिम
त भयकाे छ।याे वेतिनि गाउँ र माेरिण खाेला काे किनार
र हरियाली जङ्गल मा रहे काे मन्दिर पहिला भन्दा  समरणक्षण भयकाे देखिन्छ तर पनि याे मन्दिर पुरानो
ऐतिहासिक भयकाे स्थानिय काे भनाई छ।


 याे मन्दिर
कहिले उतपति भयाे भने बारे कसैलाई एकिन छैन तर
पराना बुडापाका भनाई अनुसार यश पाेखरि मा पहिला
पहिला पाँच अाेटा क्न्या पाेखरि बाट निकले र मानिस काे हरू काे खेतीपाती गर्ने खेतलाजाने पाेखरि बाट
मानिसहरू लाई चाहिने तामा का खडकुलाे भाडा कुडा
अादि दिने गरने गरे काे स्थानिय बुडापाका काे भनाईछ
मनिस ले पाेखरि मन्दिर मा फाेहाेर र जुठाे बनाय पछि
पञ्चकन्या हरू हरायकाे भनाई रहेकाे छ।

यसरी पाेखरि बाट पञ्चकन्या निकलिने गरेकाे ले याे
मन्दिर काे नाम पञ्चकन्या मन्दिर रहेकाे हाे अहिले
चाडपर्वमा याे मन्दिर मा पुजा गर्न भक्त जनहरू काे
घुईचाे लाग्ने गरेकाे छ यश मन्दिर लाई विकास गर्न सके
पर्यटन सेवाले गाउँ पालिका लगायत काे राम्रो आम्दानी
हुने देखिन्छ ।याे मन्दिर पुग्न काठमाडौं बाट अाउदा विपि राजमार्ग काे रमाइलो दृश्य ऐतिहासिक सिन्धुली गढि र सदरमुका हुदै लगभग एक
सय साठी किलोमिटर पर्छ भने अहिले धरान चतरा सिन्धुली हेटौंडा सडले पनि छुन्छ भने सर्लाही काे कालिनजाेर बाट लालबन्दी हुदै पनि अाउन सकिन्छ
हिउँदमा सबै ठाउँबाट बस काे सुविधा छ भने बरखा मा
सदरमुकाम बाट मात्र सवारीसाधन काे सुविधा छ।

मरिण यरियाकै चर्चित मन्दिर पञ्चकन्या पाेखरि मन्दिर अहिले काे प्रदेश सासद बुद्धि मान माझी काे गाउँ घर
नजिकै पर्ने भयकाे ले विकास काे अास अझबढि भय
काे स्थानीय काे भनाई छ यश क्षेत्र का सासद हरिबाेल
गजुरेल र गाउँ पालिका अध्यक्ष पानिराज बिम्जन
रहेका छन् यश मन्दिर लाई प्रचार गर्न सके सिन्धुली
जिल्ला र माेरिण क्षेत्र काे राम्रो विकास हुनेछ ।

No comments