मुख्य समाचार

पेट्रोल र डिजेल मा मुल्य बृदि




सिन्धुली १९: नेपाल अायल निगम अाज राति १२बजे
देखि लागू हुने गरि पेट्रोल मा २रूपया र डिजेल मट्टीतेल मा ३
रूपया मुल्य बृदि गरेकाे छ।अब पेट्रोल पर लिटर १०८
र डिजेल मट्टीतेल पर लिटर ९०रूपया कायम भयकाे छ।ग्यास
भने पुरानै मुल्य रहने छ।

No comments