माेदि पटना बाट सिधै हेलिकप्टर मा जनकपु अाउने
सिन्धुली २०: भारतीय प्रधान मन्त्री नेपाल काे जनकपु
मा जानकि मन्दिर भ्रमण काे लागि २८गते विषेश टाेलि
सहित पटना बाट विषेश हेलिकप्टरमा जनकपु अाउने
भयकाे छ।माेदि काे सुरक्षा काे लागि भारती सुरक्षाकर्मी
र नेपाल काे सुरक्षाकर्मी ले सुरक्ष दिने छन माेदि काे स्वागत काे लागि जनकपु मा ब्यापक तयारी गरियकाे
छ ।
भारतीय प्रधान मन्त्री ले जानकि मन्दिर मा विषेश पुजा
अाजा गर्ने छन् र बार विगा चाैउर मा जनकपु बासि ले
विषेश समान र भब्य स्वागत गरिने छ।भारतिय प्रधान
मन्त्री ले जनकपुर काे विकास लागि सयाेग पनि गर्ने छन् । करिब अाधा घण्टा काे पुजा र कार्यक्रम पछि
हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने र
साेहि दिन काठमाडौं मा राजनीति भेटघाट गर्नेछ ।


No comments