सिन्धुली तामाजाेर मा श्रीमान ले पन्नेउ ले हानि श्रीमती काे हत्या
सिन्धुली ६: सिन्धुली काे घ्याङलेख गाउँ पालिका ३
तामाजाेर मा श्रीमानले भात पसकिने पनेउ ले झटाराे
हान्दा श्रीमतीको काे घटना स्थलमा मृत्यु भयकाे छ
श्रीमान् एकिङ बहादुर गाेले लाई प्रहरी ले पक्राउ
गरेकाे छ ।उनले श्रीमती सग झगडा पर्दा पनेउ
काे झटाराे हान्दा श्रीमती काे टाउकाे मा पनेउ गाडि
य पछि श्रीमती काेघटनास्थल मृत्युु भयकाे थियोे उनले मदिरा सेवन गर्न
श्रीमती सग २००मागे काे थियो श्रीमती ले नदिय
पछि रिस ले पनेउकाे झटाराे हाने का थिय ।
जहिले पनि जाड रक्सी खाने र घरमा सधैं झगडा
गर्ने गरेकाे परिवाले जनायकाे छ अहिले एकिङ बहादुर
गाेले लाई प्रहरी ले कारवाहि काे लागि प्रहरी हिरासतमा
राखेको प्रहरी ले जनायकाे छ।


No comments