सिन्धुली मा ६जुवाडे रङ्गे हात पक्राउ
सिन्धुली ४: कमलामाई नगरपालिका ६रातमाटामा शिव सुनुवार काे घर मा जुवा तास खेलिरहेका
६जाना जुवाडे लाई विहिवार प्रहरी ले पक्राउ
गरेकाे छ जुवा काे खाल बाट नगद ३८हजार अाठसय
नबे रूपया समेत रङ्गे हात समातेकाे छ प्रहरी ले गोप्य
सुचना पाय पछि जुवाडे लाई समातन सफल भयकाे
थियाे अहिले सबै लाई अनुसन्धान भईराखेकाे जिल्ला
प्रहरी जनायकाे छ।


No comments