मुख्य समाचार

नेकपा एमाले र माअाेवादि केन्द्र पार्टी विच एकता

सिन्धुली ३: एमाले र माअाेवादि केन्द्र विच अाज एकता  भयकाे छ अाज पत्रकार सम्मेलन गरि काठमाडौं मा दुई पार्टी विच अाज एकता भयकाे हाे याे पाटि काे नाम
एकीकृत पाटि रहने छ। यस पाटि काे चुनाव चिन्न सुर्य
रहने छ एमाले सग माअाेवादि काे ४५प्रतिसत अर्थात
५५:४५काे स्वाप रेसियाे हुने गरि भागबन्डा तय भयकाे
जनायकाे छ एकीकृत पाटि ४३सदस्यीय स्थायी समिति
मा एमाले २५ तथा माअाेवादि का १८सदस्य रहने छन्
जसकाे नामावलि यश प्रकार काे रहेकाे छ।

नामा वलि               

एमाले बाट

१)केपी  अाेलि
२)झलनाथ खनाल
३)माधवकुमार नेपाल
४)वामदेव गाैतम
५)सुवासचन्द्र नेवाङ
६)भिम रावल
७)युवराज ज्ञवाली
८)अस्त लक्ष्मी साक्य
९)ईश्वर पाेखरेल
१०)बिष्णु पाैडल
१२)प्रदीप ज्ञवाली
१३)भिम आचार्य
१४)पृथ्वी सुब्बा गुरूङ
१५)गोकर्ण बिष्ट
१६)याेगेश भट्टराई
१७)शङकर पाेखरेल
१८)मुकुन्द नेउपाने
१९)सुरेन्द्र पाण्डे
२०)छविलाल बिश्रकर्मा
२१सत्यनारायण मण्डल
२२)किरण गुरूङ
२३)अमृत बाेहारा
२४)केशब बडाल
२५)साेमनाथ अधिकार

माअाेवादि केन्द्र बाट

१)पुष्पा कमल दाहाल
२)नारायण काजि श्रेष्ठ
३)रामबहादुर थापा
४)टाेप बहादुर रायमाझी
५)अमिक सेरचन
६)जनादन शमा
७)बर्ष मानपुन
८)देवीप्रसाद गुरूङ
९)पम्फा भुसाल
१०)गिरिराजमणि पाेखरेल
११)मातृका यादब
१२)अग्नि सापकाेटा
१३)हरिवाल गजुरेल
१४)

No comments