सिन्धुली क्यानेस्वर मा सडक राम्रो नहुदा दुर्घटना बढदै
सिन्धुली २: सर्लाही जिल्ला काे हरिवन बाट सिन्धुली
काे हरिहरपुर गाउँ पालिका काे क्यानेस्व अाउने सडक
बर्षा ले विगारे पछि हिजाे सिमेन्ट बाेकेर अायकाे टियाकटर काे टेलर पल्टीदा दुर्घटना भयकाे छ।हिजाे
परेकाे पानी ले कच्ची सडक विगारे पछि दुर्घटना भय
काे स्थानीय ले बतायका छन तर भाैतिक क्षति भय
पनि मानवीय क्षति नभयकाे स्थानीय ले जानकारी
दियका छन् सडक खाल्डाखुल्डी र सडक मा ग्राविल
नगरकाे र समय मा सडक मर्मत नहुदा दिन दिनै जाेखिम
बडे काे छ ।
हिउँदमा बाट राम्रो भय नि बर्षा याम मा अाबत जाबत
गर्न कठिनाइ हुने गरे काे छ।हरिवन बाट बस पनि चलेकाे छ याे सडक लाई सम्नधीत पक्ष ले ध्यान नदिदा
झन् जाेखिम बढेकाे स्थानीय काे गुनासो रहेकाे छ।
सदरमुकाम बाट झन्ै ४०किलाे पश्चिमी मा रहेकाे हरिहरपुर गाउँ पालिका अहिले सदरमुकाम बाट भन्दा
सर्लाही काे हरिवन बाट सरसामान र अाबत जाबत
गर्ने गरेका छन् ।


No comments