दुधाैलि हत्पते मा शहरी स्वास्थ क्लिनिक
सिन्धुली २: सिन्धुली काे दुधाैलि नगर पालिका हत्पते मा मङगल बार शहरी स्वास्थ क्लिनिक नगर पालिका प्रमुख
बाट उदघाट्न गरियकाे छ।कुनै पनि जनता स्वास्थ काे
पउच बाट टाढा नहाेस र अकाल मा ज्यान नजाअाेस
याे सेवा ले दुधाैलि न पा र हत्पते बासि ले राम्रो सेवा
पाउने मा अाफु अासावादि रहेकाे नगर पालिकम अध्यक्ष ले बताउनु भयाे ।
याे क्षेत्रमा मा राम्रो स्वास्थ किल्निक नहुदा यहाँ का जनता अन्तै जान बाध्यता हटेको ले स्थानीय हरू
हषिर्त भयका छन् सरकार बाट पाउने स्वास्थ सेवा साे
किल्निक बाट उपलब्ध गराउने छन् अहिले साे किल्किनमा एक अहेब रहेको छ।


No comments