छक्क पन्जा ३काे छायांकन सुरू
सिन्धुली ३१: नेपाली ईतिहासमा धेरै कमाई गर्ने
चलचित्र छक्क पन्जा हाे तेस पछि फेरि छक्क प
न्जा दुई निमाण भयाे तेस चलचित्र पनि राम्रो कमा
ई गर्यो र तेस पछि अहिले दिपक दिपा ले छक्का
पन्जा तीन बनाउन लागेकाे निदेशक दिपा श्री नीर
उला ले बताउनु भयाे दर्शन ले धेरै रूचायकाे ले
हामी हरू ले तीन बनाउन लागे जानकारी दिनुभएको
छ। भक्तपुर काे सुर्यविनायकाे मन्दिर मा शुभ मुहुर्त
गरेका छन।

यस् चलचित्र मा दिपिका प्रसाई ,पुष्प खड्का ,जितु
नेपाल ,केदार घिमिरे ,दिपक गिरि ,बुद्धि तामाङ
अादि काे मुख्य भुमिका हुने छ।याे चलचित्र काे
छायांकन काठमाडौं ,चितलाङ,बागलुङ मा हुनेछ
याे चलचित्र फुलपाति काे दिन रिलिज गर्ने गरि
सुटिङ सुरू गरियकाे छक्क पन्जा टिम ले जानकारी
दियकाे छ।

No comments