मुख्य समाचार

बैशाख ३१गते बाट लाेडसेलिङ मुक्त

सिन्धुली ३१: दैनिक तीन घण्टा लाेडसेलिङ हुदै अायकाे उधाेग क्षेत्रमा अाज बाट पुर्ण रूपमा लाेड
सेलिङ हटेकाे नेपाल विद्युत प्रधिकरण ले जनायकाे
छ। अरू सबै क्षेत्रमा लाेडसेलिङ भने पहिले नै हटा
यकाे थियोे अहिले पानी काे मात्र बढि भयकाे र जला  शय
मा पानी धेरै भय पछि विद्युत उत्पादन बढि गरेकाे
र विद्युत चुवाबट मा पनि राेक लगाईयकाे ले
लाेडसेलिङ हटाईयकाे नेपाल विद्युत प्रधिकरण ले जनाएको छ  ।

अरू क्षेत्रमा मा पहिले नै लाेडसेलिङ हटाईयकाे थियोे
विहान वेलुका विधुत बढि खपत हुने हुदा अनावश्यक
विधुत खर्च नगरन सबै सग नेपाल विधुत प्रधिकरण ले
सर्वसाधारण अनुरोध गरेकाे छ अहिले भारत बाट पनि
नेपाल ले विधुत किने काे छ लगभग अहिले एकहजार
मेघावाट विजुलि रहेकाे छ ।

No comments