सिन्धुली २९:त्रिशूली नदि मा बल्छी मा ३०केजि काेमाछा
मारेका छन् याे माछा हेर्ने मलेखु बजारमा भिड लागेकाे
थियाे झन्डै पन्ध्र बर्ष पछि यति ठुलो माछा मारेकाे
स्थानीय ले बतायका छन् अहिले त्रिशूली नदि मा क्रसर
बन्द भयपछि पानी सङलाे भयपछि माछा काे सङ्ख्या
बढेकाे छ।
No comments