मुख्य समाचार

सर्लाही काे लालबन्दी बजार मा माछा ब्यबसाय फस्टाउदाे ।

बैशाख १६गते : किसान ले उत्पादन गरेकाे माछा ले बजार भाउ राम्रो पाय पछि सर्लाही का किसान अहिले खुसि देखि यकाे छ।चन्द्रपुर गाउँ पालिका बबरगंज बरथवा बयलबास अादि ठाउँ मा पाेखरि खनि माछा काे ब्यबसाय र उत्पादन सुरू गरेका छन् । माछा ले राम्रो फाईदा पुरायपछि चन्द्रपुर का राम राय ले अहिले उखु खेति छाेडि माछा पालनमा हात हाले का छन् उनी माछा का विभिन्न जात का माछा पाेखरि मा हालि माछा काे चाडैं फाईदा दिने र बजार मा राम्रो भाउ पाउने र नगद पैसा अाउने भयर याे पेसा अगाले काे बताउछन् उनी जस्ता सर्लाही मा धेरै रहेकाे उनकाे भनाईछ,उनी लालबन्दी ,हरिवन ,बागमती ,नगलपुर बरदिवास ,बरथवा र काठमाडौ मा समेत मा बिक्रीवितरण गरने गरेका छन्।

No comments