मुख्य समाचार

पेट्रोल काे भाउ १रूपैयाँ घट्यो


सिन्धुली जेठ २३गते
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । 

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमका उपनिर्देशक विनितमणि उपा
ध्यायले जानकारी दिए ।

No comments