मुख्य समाचार

ट्रीफर दुर्घटना मा दुई घाइते

सिन्धुली ८: कमलामाई नगर पालिका ७मा गय राति
ट्रीफर दुर्घटनाहुदा दुई जाना घाइते भयकाे छ हिजाे वेल
घारि बाट सिन्धुली  तर्फ  अाउदै  गरेकाे ना७ख ४०३१
नम्बर काे ट्रीफर चालक ले  नियन्त्रण    गुमाउदा  गाडि
सडक बाट पचास मिटर तल खसेको थियाे ।

गाडि चालक धनुषा काे मिथिला नगर पालिका काे
सन्तोष ठाकुर  र साेहि नगर पालिका काे सहचालक
लक्षमण महत घाईते भयका छन् ।

अहिले चालक र सहचालक लाई जिल्ला अस्पताल सिन्धुली  मा उपचार भईराखेकाे जिल्ला प्रहरी कार्यालय
सिन्धुली ले जनाएको छ।

No comments