मुख्य समाचार

पापि छाेराले आफ्नै अामा काे बन्चरो हानि हत्या

सिन्धुली मङ्सिर ६:

बागलुङमा एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । उनले आमामाथि बञ्चरो प्रहार गरि हत्या गरेका हुन् । आमा हरिकलालाई ६० वर्षीय कर्णबहादुर श्रीसले मंसीर ४ गते हत्या गरेको प्रहरीले बताए ।

प्रहरीका अनुसार आमाको हत्यापछि छोरा श्रीसले प्रहरी चौकीमा आत्मसर्मपण गरेका छन् । उनले आज बिहानै चौकी आएर भनाभन भएपछि बञ्चरो प्रहार गरेर हत्या गरेको बयान दिएका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ भने श्रीसमाथि थप अनुसन्धान गरिरहेको छ ।

No comments