मुख्य समाचार

सिन्धुली मा बसकाे छत मा करेन्ट लाग्दा एक गम्भीर घाइते

सिन्धुली मङ्सिर ७:
सिन्धुली काे हषाइ बाट सदरमुकाम सिन्धुली माढि अाउदै गरेकाे यात्रु बस काे छतमा बसेका यात्रु ले
झुकियर विजुलि काे तार मा छुदा एकजा यात्रु गम्भीर
घाइते भयका छन भने एकजाना सामान्य घाइते भयकाे
छ।

घाइते हुनेमा सिन्धुली काे दुधाैलि नगरपालिका २का जनक मगर गम्भीर घाइते छन भने अर्का घाइते तीन
पाटन का मान बहादुर मोक्तान रहेकाे प्रहरी ले जानकारी  दियकाे छ। अहि दुबै जानाकाे जिल्ला
अस्पताल सिन्धुली मा उपचारका भईराखे काे छ

No comments