मुख्य समाचार

राजधानी मा सात लाख नगद सहित १३जुवाडे पक्राउ

सिन्धुली मङ्सिर २:काठमाडाैँकाे बत्तिसपुतलीबाट ठूलाे परिमाणमा नगदसहित १३ जना जुवाडे र‌ंगेहात पक्राउ परेका छन् शनिबार राति महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे प्रहरीकाे टाेलीले उनीहरुलार्इ पक्राउ गरेकाे हाे । जुवा खेलिरहेकै अवस्थामा पक्राउ परेका उनीहरुकाे साथबाट प्रहरीले ७ लाख ६० हजार नगद समेत जफथ गरेकाे छ ।


पक्राउ परेका सबैलाई गौशाला प्रहरी मातहत राखेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरुमाथि जुवा ऐनअन्तरगत मुद्दा चलार्इ कारबाही गर्ने प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरिरहेकाे छ ।

No comments