मुख्य समाचार

सिन्धुली काे सुनकाेसि गाउँपालिका मा भिर बाट खसेर एक युवक काे मृत्यु


सिन्धुली पाैष १५:
सुनकाेसि गाउँ पालिका वडा नम्बर ४का  २७बर्षीया असाेक राना मगर काे सनिवार विहान भिर बाट खसे
र मृत्यु भयकाे हाे मगर भिर काे गाेरेटाे बाटाे बाट करिब
तीस मिटर तल खसेका थियाे ।

अहि मृतक काे शव लाई जिल्ला अस्पताल सिन्धुली
मा पोस्टमार्टम काे लागि पठाएको काे छ।मगर काे
शव बजार अाउने महिला ले देखेपछि प्रहरी लाई खबर
गरेकाे थियो । मृतकले  धेरै नै मादक पदार्थ सेवन गर्ने गरे काे छिमेकीहरू ले बतायका छन् ।

No comments