मुख्य समाचार

सिन्धुली लाई सरकार ले करसेवा कार्यालय देखि सुरूङ मार्ग सम्म उच्च प्राथामिक राखेकाे अर्थ मन्त्री काे भनाइ

सिन्धुली पाैष १४:

सिन्धुली काे प्रादेशिक महोत्सव काे १३गते काे सदरमु
का सिन्धुली माढि मा उद्घाटन गर्नुहुदै अर्थ मन्त्री युवराज खतिवडा कार्यक्रम बोल्नु हुदै सिन्धुली काे
मरिण सुनकोसी सिचाइ ,याेजना विपि राजमार्ग   र
धरान चतरा सिन्धुली हेटौंडा राजमार्ग काे स्तत ाेन्न ती
चियाबारि खुरकाेट सुरूङ मार्ग पनि सरकारले प्रथामिक
मा पर्ने बताउनु भयाे ।

उद्योग बाणिज्य संघ सिन्धुली काे अायाेजना कार्यक्रम 
प्रादेशिक महोत्सव मा सिन्धुली का सासद कमलामाइ
नगर प्रमुख लगायत काे उपस्थित थियो ।उद्घाटन मा
अर्थ मन्त्री ले थप पर्स्ङ्ग मा सिन्धुली मा कर दाता धेरै
भयकाे ले कर सेवा कार्यालय खोल्ने बताउनु भयाे ।

महोत्सव दश दिन सम्म चल्ने छ।अाज दोस्रो दिन महोत्सव मा अबलोकन गर्ने  दर्शन उल्लेख रूप मा
देखिन्थे दर्शन काे राेजाईमा सिन्धुली कला घर परे
काे छ ।अबलोकन गर्ने ले कलाघर मा हेर्ने र युवा
युवती हरू काे फाेटाे  खिच्ने काे भिड देखिन्थीयाे ।

No comments