मरिण गाउँपालिका काे महेश्वता खाेला काे पुलमा ट्याक्टर दुर्घटना हुदा एकाे मृत्यु एक घाइते
सिन्धुली पाैष १७:
सिन्धुली काे मरिण गाउँपालि मा मंगलबार लु ४त २२
२९ नम्बर काे ट्याक्टर महेश्वता खाेला काे पुल मा
ट्याक्टर दुर्घटना हुदा एक जाना काे मृत्युु भयकाे छ।
एक जाना घाइते भयकाे ईलाका प्रहरी कार्यालय कपिलाकाेट ले जनायकाे छ।
मृत्यु हुने मा हरिहपुर गाउँपालिका वडा नम्बर ७ का
मिलन बम्जन रहेको प्रहरी ले जनाएको छ।घाइते हने
मा बर्दिबाँस नगरपालिका वडा नम्बर ११का साेमलाल
घलान रहेकाे जनाएको छ।
घाइते काे अबस्था गम्भीर रहेकाे ले उपचार काे लागि
काठमाडौ पठाएको प्रहरी ले जनाए काे छ।


No comments