३नम्बर प्रदेश का कुन कुन सांसदहरू ले अाफ्नै नातागाेता लाई पिए बनाए हेर्नुस् सिन्धुली काे कुन कुन सांसद परे नामावली हेर्नुस्
सिन्धुली पाैष २२गते जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् । तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज र आफन्तलाई नियुक्त गरेका हुन्छन् । सिन्धुली काे दुई नम्बर क्षेत्र का प्रदेशको संसद बुद्धि मान माझी ले अाफ्नै भतिजो विजय माझी लाई पिए राख्नु भयकाे छ। याे खबर नयाँ पत्रिका ले छापेको छ।३नम्बर प्रदेश को पिए राख्ने संसद काे नामावली यस्तो छः


No comments