मुख्य समाचार

सिन्धुली मा दारि ग्याङ ले दिपप्रज्वल गरि पृथ्वी जयन्ती मनाय

सिन्धुली पाैष २८ गते

पृथ्वीनारायण शाह काे जन्म दिन पारेर सिन्धुली का
दारि ग्याङ युवा हरू ले सिन्धुली काे बसपार्क मा राष्ट्रिय
झन्डा सहित दिप प्रज्वलन गरेका छन ।

नेपाली जनता ले पृथ्वीनारायण शाह लाई सबै ले सम्झने
भयकाे ले अाफुहरू ले पनि पृथ्वी जयन्ती मनायकाे दारि ग्याङ का सदस्य हरू बतायका छन ।

राष्ट्रिय एकता दिवस र राष्ट्र निर्माण काे याेगदान गर्ने
सम्पूर्ण जनता लाई एकै ठाउँ जाेडने पृथ्वीनारायण
शाह लाई सधैं सम्झने र महत्त्व लाई जाेगाउने दारि
ग्याङ सिन्धुली ले जानकारी दियकाे छ।कार्यक्रम ३५
जाना सहभागी भयका थिए । साे समूह ले समाज सेवा
काे काम गर्दै अायकाे छ।

No comments