सिन्धुली काे फिक्कल मा प्राइम बैंक काे सेवा विस्तार शुक्रबार बाट काराेबार सुरू
सिन्धुली पाैष २७गते
सिन्धुली काे फिक्कल गाउँपालिका मा शुक्रबार देखि
फिक्कल गाउँ पालिका काे स्थानीय हरू ले बैंक बाट
काराेबार गर्न पाउने भयका छन ।प्राइम बैक ले आफ्नो
७२अाै नयाँ शाखा फिक्कल काे खाङसाङ बजार मा
आफ्नो शाखा विस्तार गरेकाे छ।
बैंक शाखा अायपछि स्थानीयहरू खुसि भयका छन् बैंक काे सेवा लिन सदरमुकामरखुरकाेट जान बाट अब
मुक्त भयकाे र भुकम्प पिडित लाइ अनुदान लिन जान
समेत सहज हुने फिक्कल गाउँपालिका काे अध्यक्ष धन
बहादुर कार्की ले बताउनु भयाे ।
प्राईम बैंक काे फिक्कल शाखा प्रमुख ले सेवाग्राही हरू
लाई सुलभ र सहज सुरक्षित तरिका सेवा दिने जनक
श्रेष्ठ ले बताउनु भयाे ।यश भन्दा अगाडि फिक्कल गाउँ
पालिका मा कुनै पनि बैंक नहुदा अर्थिक काराेवार गर्न
स्थानीयहरू लाई समस्य हुदै अायकाे थियोे ।


No comments