फागुन १३गते साेमबार काे राशिफल हेर्नुस्
मेष राशिः प्रिय लाभ हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
वृष राशिः पराक्रम बढ्नेछ, कार्य प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मिथुन राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कर्कट राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहनसक्नेछ ।
सिंह राशिः द्रव्यलाभ हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
कन्या राशिः मनमा उत्साह छाउनेछ, आर्थिक लाभका साथै कार्यमा उन्नति हुने देखिन्छ ।
तुला राशिः मीष्ठान्न प्राप्ति हुनेछ, आय बढ्नुका साथै मनमा कार्य गर्ने उत्साह छाउनेछ ।
वृश्चिक राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मनमा चपलता रहनेछ ।
धनु राशिः मित्र लाभ हुनेछ, धन प्राप्तिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
मकर राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।
कुम्भ राशिः श्रीवृद्धि, व्यवसायमा वृद्धि हुनुका साथै मनमा उत्साह छाँउनेछ ।
मीन राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।




No comments