मुख्य समाचार

सिन्धुली जिल्ला वैदेशिक राेजगारि जाने मा १३अाै स्थानमा

सिन्धुली फागुन १३गते 
सिन्धुली जिल्ला वैदेशिक राेजगार जाने जिल्ला मा १३अाै स्थानमा परेकाे छ देशमा राेजगार नपायपछि काम काे खाेजिमा खाडि मुलुक जाने गरेकाे छ ।गत साहुन देखि माघ मसान्तसम्म ३हजार ३२४जाना ले सिन्धुली जिल्ला प्रशाशन कार्यालय बाट सिपारिस लियकाे छ।

पासपोर्ट बनाउने मा महिला  भन्दा पुरूष बडि रहेकाे छ कुबेत मा सब भन्दा कम राेजगारि मा गयका छन भने सब भन्दा बढि मलेसिया मा राेजगारि मा गयका छन् ।राेजगारि जाने लाई अहिले सिन्धुली मा जाने देश काे बारे परामर्श पनि दिने गरेकाे छ ।वैदेशिक राेजगारिमा गयर मृत्यु हुने सिन्धुली जिल्ला देशै भरि मा २२अाै स्थानमा परेकाे छ ।

No comments