घुस सहित जेलर पक्राउ
सिन्धुली फागुन १०गते
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले क्षेत्रीय कारागारबाट जेलरलाई घुस सहित पक्राउ गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदीमा रहेको जेलबाट जेलर मदन अधिकारी ७५ हजार घुष सहित पक्राउ परेका हुन् ।
आयोगका अनुसार उनले चौकीदारलाई सरुवा गर्दिन्छु भन्दै उनका दिदीसँग ७५ हजार रुपैयाँ घुस लिएका थिए।




No comments