फागुन ११गते शनिबार काे राशिफल हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) तपाइँलाई शारीरिक र मानसिक रुपबाट स्फूर्तिको अनुभव हुनेछ । घरको वातावरण आनन्ददायी रहनेछ । आर्थिक लाभको साथ साथै व्यवसायमा पनि सन्तोष र छुटकाराको अनुभव गर्नु हुनेछ । सामाजिक दृस्टीबाट तपाइँको प्रतिष्ठामा वृद्धि हुनेछ । मित्र, स्नेहीजनको साथ आनन्द पूर्वक प्रवास-पर्यटन तथा वास्त्राभुषणको अवसर प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आकस्मिक खर्चको सम्भावना रहेको छ। बिधार्थी बर्गमा पठनपठनमा लाभ हुने देखिन्छ। बिहान मन केहि बेचैन भए पनि मध्यान्ह पछि मन मा शान्ति मिल्ने छ।सोचेको कार्य सफल हुने छ . पेश व्यवशायमा पनि लाभको सम्भवना छ। प्रस्तिस्पर्धिका बिचमा पनि विजय हासिल गर्न सक्ने दिन रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भोलि तपाइँले जमिन, घर आदि पत्र या दस्तावेजको विषयमा सावधानी आप्नाउनु पर्नेछ । परिवारजनको साथ बिना कारण तनाव बढ्नेछ । सन्तानको विषयमा तपाइँलाई चिन्ता रहनेछ । विद्या, अभ्यासमा विघ्न-वाधा सिर्जना हुन सक्छ । आकस्मिक धन खर्चको सम्भावना छ । मित्रजनसंगको भेटले मन प्रशन्न रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) भोलिको दिन आध्यात्मिक र आत्मिक ज्ञानमा सिद्धि प्राप्त गर्नको लागि राम्रो छ । शारीरिक र मानसिक स्वस्थले तपाइँलाई आनन्दित राख्नेछ । भोलि तपाइँ केहि अधिक नै संवेदनशीलताको अनुभव गर्नु हुनेछ । मध्याहन पश्चात तपाइँ चिन्तित रहनु हुनेछ । स्फूर्ति र प्रफ़ुल्लितताको अभाव रहनेछ । परिवारजनको साथ मतभेद रहनेछ । धनको खर्च हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भोलि तपाइँ आफ्नो मधुरवाणीबाट कुनै कार्यमा विजयी बन्न समर्थ हुनु हुनेछ । परिवारका मानिसको साथ आनन्दपूर्वक समय बिताउनु हुनेछ । मध्याहन पश्चात कुनै पनि कार्यमा नसोची निर्णय नलिनुहोस् । आफ्नाबाट लाभ मिल्नेछ । मित्र-स्वजनसंग भेटघाट हुनेछ । तपाइँ प्रतिस्पर्धीहरुको सामना गर्न सक्नु हुनेछ ।प्रेम सम्बन्धले तपाईंलाई नरम पार्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भोलिको तपाइँको दिन शुभफलदायी रहनेछ । आफ्नो वाणीको प्रभावबाट तपाइँ लाभदायी र प्रेमले भरिपुर्ण सम्बन्धलाई स्थापित गर्न सक्नुहुनेछ । तपाइको वैचारिक समृद्धिले अन्य मानिसलाई प्रभावित गर्न सक्छ । व्यवसायिक दृस्टीबाट पनि भोलिको दिन लाभदायी हुनेछ । मन आनन्दित रहनेछ । आर्थिक लाभ हुने सम्भावना छ । परिवारमा आनन्दप्रद वातावरण रहनेछ । बौद्धिक चर्चामा विवाद नगरी चर्चाको आनन्द लिनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आकष्मिक खर्च हुने सम्भावना रहेको छ। शारीरिक र मानसिक अवस्थाका कारण साथीभाई संग झगडा हुन सक्छ त्यसैले बिशेष ख्याल गर्नु होला। तर मध्यान्ह पश्चात स्थिति केहि सामान्य हुने छ। मानसिक स्वस्थता का साथै बोलीको मिठो प्रभाव बढ्नाले मन प्रफुल्लित हुने छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु ) तपाइँलाई अनेक क्षेत्रमा लाभ र यश-किर्ति प्राप्त हुनेछ । धनको प्राप्तिको लागि राम्रो योग छ । मित्रको लागि धन खर्च हुनेछ र साथ साथै उनीहरुसंगको यात्राको योग छ । मध्याहन पश्चात तपाइँलाई शारीरिक र मानसिक अस्वस्थताको अनुभव हुनेछ । स्वभावमा क्रोध रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भोलिको तपाइँको दिन लाभकारी रहनेछ । घरको क्षेत्र तथा व्यवसायको क्षेत्र, दुवै क्षेत्रमा आनन्दप्रद वातावरणले तपाइँलाई प्रफुल्लित राख्नेछ । शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछ । व्यवसायमा लाभ पनि हुनेछ । सरकारी कार्यमा लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) भोलिको दिन पूर्ण रुपमा शुभ फलदायी छ । विदेश-स्थित सम्बन्धिजनको समाचारबाट तपाइँको मन प्रफुल्लित हुनेछ । धार्मिक यात्राको सम्भावना छ । तपाइँको मनमा रहेको कार्य-योजना पूर्ण हुनेछ । व्यवसायी वर्गलाई व्यवसायबाट लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) भोलिको संपूर्ण दिन शुभफलदायी रहनेछ । क्रोध र वाणीमा भोलि संयम राख्नु होला । परिवारजनको साथ वाद-विवादमा नपर्नु होला । मध्याहन पश्चात स्वजन तथा मित्रको साथ तपाइँको समय निकै आनन्दपूर्वक बित्नेछ । धार्मिक प्रवास पनि हुनेछ । विदेशबाट समाचार आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) भोलिको दिन दैनिक कार्यमा तपाइँलाई शान्ति मिल्नेछ । कुनै मनोरन्जक स्थलमा मित्र या परिचितको साथ आनन्द मनाउने आयोजना बन्न सक्छ । व्यापारमा भागिदारको साथ राम्रो व्यवहार रहनेछ । मध्याहन पश्चात तपाइँको स्वास्थ्य बिग्रनेछ । परिवारजनको साथ पनि तपाइँको मतभेद हुने हुँदा मनमा दुख बढ्नेछ । वाणीमा संयम राख्नु होला । आर्थिक खर्च हुने सम्भावना छ ।




No comments