मरिण गाउँपालिका कक्षा १देखि कक्षा ५सम्म पढाइ हुने गरि स्थानीय पाठ्यक्रम तयार पार्दै
सिन्धुली फागुन १३ मरिण
सिन्धुली काे माेरिण गाउँ पालि अब आफ्नैै स्थानिय साधन स्रोत बनजङगल जाति भाषा भाैगलिक ऐतिहासिक लगाय काे विषय लाई छनाेट गरि अब अाउने नयाँ शैक्षिकसत्र देखि लागू हुनेगरि पाठ्यक्रम तयार पारि कक्षा १देखि कक्षा ५सम्म पढाइ हुनेछ ।यसकाे लागि अहिले गाउँ पालिकाले विज्ञ सग छलफल गरिरहेकाे छ।
यसकाे लागि प्रधानाध्याप राजनीति सगठन अभिभावक ,शिक्षक समिति शिक्षा विज्ञ अादि सग अाईतबार छलफल गरेकाे गाउँ पालिका काे अध्यक्ष पानिराज बोम्जन ले जानकारी दिनु भयाे ।स्थानीय पाठ्यक्रम तयार पार्न तीन सदस्य समिति पनि गठन गरिकाे छ जसमा डाक्टर हरिपाेखरेल शिक्षक अाङ दम्बे शिक्षा उपसचिव सागर कुमार ढकाल बरिस्ठ सामाजिक विकास अधिकृत रहेका छन् ।
अहिले सुझाव सङकल काे लागि विभिन्न निकाय शिक्षा सराेका शिक्ष विज्ञ सग छलफल भइरहे काे मरिण गाउपालिका का अध्यक्ष पानिराज बम्जन ले बताउनु भयाे पाठकपत्र काे लागि प्लान नेपाल र रेडक्रस सिन्धुली काे सयाेग ले पाठ्यक्रम तयार पारि चैत महिना काे तेस्रो हप्ता मरिण गाउँ पालिका लाई बुझाउने पाठ्यक्रम निर्माण समिति का विज्ञ सागर ढकाल बताउनु भयाे मरिण गाउँ पालिका मा माझी तामाङ मगर बाहुल्यता रहेकाे छ ।मरिण गाउँ पालिका काे याे काम उदाहरणीय देखिन्छ ।




No comments