मुख्य समाचार

बहुविवाह गरेकाे अाराेप मा एक पक्राउ


सिन्धुली फागुन १३:
तिला गाउँपालिका–३ स्यालालुम सेराका ३० वर्षीय मिथुन भट्टराईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दिग्तेल नगरपालिका–४ खोटाङकी ३५ वर्षीया अमृता रायमाझीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले काठमाडौँको नागढुङ्गामा पक्राउ गरी शनिबार जुम्ला ल्याएको हो ।

 पीडित २८ वर्षीया पुष्पा भट्टराईले पतिले बहुविवाह गरेको आरोपमा गत माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले खोजतलास गर्दा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सीताराम सिञ्जाले बताउनुभयो ।

No comments