दाेलखा लाई केन्द्र बनायर ४.४रेक्टर काे दुई भुकम्प काे झड्का
सिन्धुली फागुन १४गते
मंगलबार दिउँसो पाँच मिनेटको फरकमा दुई पटक भुकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको हो ।
भुकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्नेच्युटको साथै ४ बजेर २० मिनेट जाँदा ४ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको गएको हो ।




No comments