मुख्य समाचार

सिन्धुली काे चैनपुर मा कार र हायस ठाेकिदा १०घाइते



सिन्धुली असार २५गते 
सिन्धुली काे विपि राजमार्ग काे चैनपुर मा आज विहान हायस र कार ठाेकिदा १०जाना घाइते भयकाे छ । घाइते हुनेमा हायस मा सवार ९जाना र कार चालक रहेकाे ईलाका प्रहरी कार्यालय  खुरकाेट ले जनायकाे छ ।काठमाडौ बाट सिन्धुली थर्फ जादै  गरेको बा५ख २२९८नम्बरको हायस र बा१४च ८५१८नम्बरको कार एक आपस मा ठाेकियकाे प्रहरी जनाएको छ।


सुमाे लाई कार ले ओभर टेक गर्दा उक्त दुर्घटना भयकाे प्रहरी जनाएको छ।घाइते सबै लाई खाल्टेे काे आत्मीय सामुदायिक अस्पतालमा उपचार भईराखे काे छ।विपि राजमार्ग कै अर्को घटना मा बस र हायस  ठाेकिदा सवारीसाधन मा क्षति पुगेकाे छ भने मानवीय क्षति नभएको प्रहरी जनाएको छ। उक्त घटना सिन्धुली काे गणेश स्थानमा मा भयकाे थियो ।

No comments