मुख्य समाचार

सिन्धुलीमा बाढि पहिराे मा परि मृत्युु हुने काे सङ्ख्या ४पुग्यो विपि राजमार्ग खुलाउने प्रयास जारि

सिन्धुली असार ३०गते

सिन्धुली मा बाढी पहिरो मा परि अहिले सम्म चार जना काे मृत्यु भयकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।दुधाैलि नगर पालिका ३जान र फिक्कल मा १जना काे मृत्यु भयका छन ।चारै जाना काे पहिराे मा परि मृत्यु भयकाे हाे सिन्धुली मा अभिरल बर्षा ले धन जन काे विनास गरेकाे छ ।


पहिराे र बाढि ले विपि राजमार्ग लाई क्षति पुरायकाे छ भने पहिराे ले विपि राजमार्ग अहिले पनि पुर्ण रूमा सञ्चालन हुन सकेको छैन  सिन्धुली काे दुम्जा देखि फिक्कल साेला भञ्ज्याङ सम्म पहिराे ले विपि राजमार्ग र मध्य लाेक पहाडी मार्ग अवरुद्ध भई राखेको छ ।प्रहरी र स्थानीय ले सडक खुलाउने प्रयास जारि राखेको छ।

No comments