असाेज १गते काे राशिफल हेर्नुस्
मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
साथीभाईको सहयोग मिल्ने, सामाजिक कार्यमा मनलाग्ने, यात्राको अवसर प्राप्त, चोटपटकको सम्भावना ।
बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
ब्यापार ब्यवसायमा प्रगती हुनेछ, सुलको समस्याले सताउने दामपत्य जीवनमा तनाब सृजना ।
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पेशा व्यवसायमा उत्तम, सार्थीभाईको सहयोग मिल्ने यात्राको अवसर, चोटपटकको सम्भावना ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
ब्यापार नोक्सान, बैदेशीक यात्राको अवसर प्राप्त धनहानी ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
शारीरिक सुख, पारिरीक सुख प्राप्त, धन आर्जन , ब्यापारमा नोक्सान, यात्राको अवसर ।
। कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
धनसञ्चित शारीरिक दुःख, आयमा अवरोध, अध्ययनमा अवरोध ।
तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)
उमङ्गता पैदा, पारीवारीक सुख, यात्राको अवसर, ब्यापारमा नोक्सान ।
बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)
पारीवारीक सुख, उमङ्गता, यात्राको अवसर, रोग ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)
धननोक्सान, नया कार्यको थालनी, अध्ययनमा सफलता ।
मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)
अध्ययनमा अवरोध, दामपत्य जीवनमा खटपट, विदेश यात्रा ।
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)
नयाँ मित्रहरुको साथसहयोग अध्ययनमा अवरोध, नया कार्यको थालनी ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
राज्य पक्षवाट सम्मान साथीभाईको धोखाको व्यापारमा घाटा, अध्ययनमा अवरोध ।




No comments