मुख्य समाचार

सिन्धुली काे राष्ट्रिय बाणिज्य बैक मा नयाँ नाेट साट्ने काे घुईचाे



सिन्धुली असाेज १५गते 
सिन्धुली काे सदरमुकाम मा दशै काे लागि नयाँ नाेट साट्न अहिले आठ बजे देखि राष्ट्रिय बाणिज्य बैक सर्वसाधरण काे घुईचाे हुने गरेकाे छ।
सिन्धुली सदरमुकाम माढि बजार मा राष्ट्रिय बाणिज्य बैक मा नयाँ नाेट साट्न लाइन बस्दै 

दशै मा नयाँ नाेट साट्न केही दिन देखि सदरमुकाम माढि बजार मा रहेको राष्ट्रिय बाणिज्य बैक ले अहिले पाँच ,दस ,बीस ,सय ,पचास काे नाेट बढि साट्ने  गरेकने राष्ट्रिय बाणिज्य बैक सिन्धुली ले जनाएको छ।



माग भन्दा बढि  सर्वसाधरण ले नयाँ नाेट साट्न अाउने गरेकाे ले भिड बढि भयकाे र सरकारि कर्मचारी ले तलब झिकन अाउने गरेकाे ले भिड बढि देखिने गरेकाे बैक काे कर्मचारी हरू काे भनाइ छ ।


प्राइभेट बैक मा भनी नयाँ नाेट कम पाउने गरेकाे नयाँ नाेट साट्न अाउने ग्राक काे भनाइ छ। सरकारि बैक राष्ट्रिय बाणिज्य बैक ले भनी सर्वसाधरण काे लागि बर्सेनि नयाँ नाेट वितरण गर्दै अायकाे छ।

No comments