मरिण गाउँ पालिकामा काे सातै वडामा वडा सचिव नहुदा काम मा समस्या सहायक काे भरमा काम गर्द
सिन्धुली कात्तिक ९गते मरिण
सिन्धुली काे मरिण गाउँपालिका मा साडे दुई बर्ष देखि वडा सचिव नहुदा काम गर्न समस्य भयकाे गाउपालिका काे अध्यक्ष पानिराज बम्जन ले बताय। स्थाननिय सरकार बने पछि पनि संघिय सरकार ले वडा सचिव नपठाउदा सहायक स्थर का कर्मचारी काे भर मा वडा काे सम्पूर्ण काम गर्दै आ एका छन्।
मरिण गाउपालिका पहला काे तीन गाविस समेटेर मरिण गाउँ पालिका निर्माण गरेकाे छ। मरिण गाउँ पालिका मा अहिले सात अाेट वडा रहेको छ ।संघिय र प्रदेस सरकार सग गाउँ पालिका ले धेरै चाेटि सबै वडा लाई सचिव पठाउन आग्रह गर्दा पनि नपठाएको मरिण गाउँ पालिका काे अध्यक्ष ले दुखेसो गर्दै बताउनु भयाे।
दरबन्दी अनुसारको कर्मचारी नहुदा जनता ले भने जस्तो सेवा काम छिटो छरितो नपाने गरेकाे छन् ।वडा मा सुब्बा सरकाे वडा सचिव हुनु पर्ने कानुनी ब्यबस्था छ। पहिला काे कपिलाकाेट ,कल्पवृक्ष महादेवस्थान गाउँ पालिका समेटेर अहिले काे मरिण गाउँ पालिका बनेकाे छ।




No comments