मुख्य समाचार

पुर्ब राजा पाँच नम्बर प्रदेश काे भ्रमण मा


सिन्धुली मङ्सिर ९गते 
पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनको निजी भ्रमणको क्रममा ५ प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको पुग्नु हुने भएको  छ।



 पूर्व राजा शाह आगामी साता भैरहवा जाने कार्यक्रम तय भएको उहाँका निजी सचिव फणि पाठकले जानकारी दिनुभएको छ । पूर्व राजा शाह भैरहवालाई मुकाम कायम गरेर प्रदेशका ५ का पहाडी जिल्लाहरु पाल्पा, गुल्मी ,अर्घाखाँची जाने तयारी भइरहेको पनि बताइएको छ ।
भ्रमणका क्रममा उहाँले स्थानीयवासीसंग भेटघाट गर्नुका साथै बिभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरुमा पनि पुग्नु हुने छ 

No comments