मुख्य समाचार

सिन्धुपाल्चोक केन्द्र बिन्दु भयर १०बजेर ८मिनेटमा ५रेक्टर काे भुकम्प धक्का


सिन्धुली मङ्सिर ११गते बुधबार 

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

बुधबार राति १०:०८ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र, लैनचौरले जानकारी दिएको छ।



भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा महसुस गरिएको थियो।

No comments