हिउदे बर्षा ले सिन्धुली मा चिसाे बड्यो
सिन्धुली पाैष १८गते (नवराज प्रसाई )
सिन्धुली मा दिन भरि हिउदे बर्षा हुदा आज सिन्धुली मा चिसो धेरै बडेकाे छ। सिन्धुली काे उच्च भेग सिन्धुली गढि लगात फिक्कल घ्याङ लेख महाभारत का लगायत बासिन्दा चिसो ले बढि प्रभावित भयकाे स्थानीय बासिन्दा ले बताएको छ।अहि चिसाे र पानी परेपछि विद्यालय सबै भन्दा बढि प्रभावित भयकाे छ ।
बाटाे हिलाे र चिसो ले गर्दा पढाइ प्रभावित भयकाे शिक्षक विनोद केसि ले बताउनु भयो तराई मा सितलहर र पश्चिम वायु काे कारण बर्षा र चिसाेबढेकाे माैसम विभाग ले जनाएको छ।सिन्धुली काे खनिया खर्क सिन्धुली गढि हिउदे बर्षा ले हिउँ पनि पर्ने गरेकाे छ।
अहिले चिसाे ले मरिण फिक्कल सदरमुकाम दुधाैलि कमला खाेज ,सुनकोसी घ्याङलेख हरिहरपुर सुनकोसी लगायत ठाउमा चिसो बढेकाे छ।




No comments