मुख्य समाचार

सिन्धुली जिल्ला ट्राफिक कार्यालय काे अायाेजना मा हिजाे सडकमै चालक र सहचालक काे २सय १८जना काे अाखा र प्रेसर जाँच गरियाे

सिन्धुली माघ १८गते 

सिन्धुली जिल्ला ट्राफिक कार्यालय काे अायाेजना मा हिजाे विहिवार दुर्घटना न्यूनीकरण गर्ने उदेश्य ले हिजाे चालक र सहचाल काे सडकमै मै अाँखा जाँच र प्रेसर जाँच गरियकाे छ ।काम काे चाप ले गर्दा प्रेेेेसर बढने र अाँखा कमजाेर हुने भयकाे ले सडकमै भयनि अाँखा प्रेेेेसर परिणक्षण गरेकाे जिल्ला ट्राफिक कार्यालय सिन्धुली जनाएको छ।

हिजाे चालक र सहचाल काे गरि दुई सय अठार जाना काे अाखा र प्रेसर जाँच गरियकाे थियोे । कार्यक्रम जिल्ला ट्राफिक कार्यालय काे अायाेजना मा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अनतर गत ,,घटना  रोक्न सकिदैन  ,तर दुर्घटना बाट हुने क्षति लाई न्यूनीकरण गर्न सकिन्छ भने नारा काे साथ याे कार्यक्रम काे अायाेजना गरेकाे थियोे ।


कार्यक्रम मा जिल्ला अस्पताल सिन्धुली जिल्ला रेडक्रस सिन्धुली र जिल्ला ट्राफिक कार्यालय कमलामाई नगरपालिका काे सहकार्य मा अायाेजना गरियकाे थियोे ।



No comments