मुख्य समाचार

खुरकाेट मा नेपाल प्रहरी काे सहयोगमा रिफ्रेस भवन

सिन्धुली असार २४:

सिन्धुलीकाे खुरकाेट मा नेपाल प्रहरी काे सहयोगमा
रिफ्रेस भवन बनायकाे  छ।  दुर्घटना कम हाेस भनी
नेपाल प्रहरी काे झनै  दस    लाख काे लागत मा भ
वन निर्माण गरेको  जिल्ला    प्रहरी कार्यालय ले ज
नायकाे छ।विपि   राजमार्गमा दिनाै  जस्तो दुर्घटना
हुन लागे पछि रिफ्रेस  सञ्चालन  ल्यानउन लागेकाे
जिल्ला प्रहरी कार्यालय  सिन्धुली ले जनायकाे  छ।

पुर्ब र अन्य ठाउँ बाट अाउने हायस बस सुमाे एक
जाना मात्र चालक लेचलाउदा थकाई लागने  हुदा
अब अनिवार्य चालक ले  रिफ्रेस   भवन मा कम्ती
मा १५:देखि २०मिनेट अारम गर्नु  पर्नेछ ।

प्रदेश नम्बर ३मा बढि दुर्घटना हुने सिन्धुली जिल्ला
चाैउथाे नम्बर पर्छ ।विपि राजमार्ग घुमाउरो र सानाे
साङराे सडक भयकाे ले बढि दुर्घटना हुने गरेकाे छ।

No comments