माेरिणकाे पुल मा फाेटाे खिच्ने युवा युवती काे केन्द्र बन्दै
सिन्धुली साउन:२७
माेरिण गाउँ पालिका मा रहेको साहान चन्दुलि जाेडने पुल निर्माण सम्पन्न भईसके काे छ ।तर याे पुल अहिले
तर उद्घाटन भने भयकाे छैन तर याे पुल ले माेरिण बासि
लाई सहज र सहजि लाे भयकाे छ बर्सेनि खाेला ले मानिस बगाउदा स्थानीय ढर र त्रासले बर्खा कटाउनु पने
थियोे तर याे पुल भयपछि सहज भयकाे छ ।
अहिले माेरिण पुल मा युवा युवती सेल्फी फाेटाे खिच्न
दैनिक अाउने गरेकाे स्थानी य बासि राम वाईवा बताउँछ माेरिण खाेला र हरिया फाटँ वनजङगल ले आकर्षक र सुन्दर देखि ने बस्ती ले माेरिण खाेला काे याे पुल
झनै राम्रो देखिन्छ कर्मचारी शिक्षक गाउँ पालिका काे
अध्यक्ष समेत माेरिण पुल काे फाेटाे खिच्ने गरेकाे स्थानी य बताउँछन् ।

विषेश गरि विदाकाे दिन सनिवार युवा युवती काे फाेट
खिच्न धेरै अाउने गरेका छन् याे पुल अहिले माेरिण बासिकाे आकर्षक काे केन्द्र बनेकाे छ अहिले फेसबुक
ले गर्दा फाेटाे खिच्न युवा युवति काे बढि अाउने गरेकाे
स्थानीय बासि केशव मैनाली ले बताउनु भयाे ।

![]() |
| साहान चन्दुुुुलि जाेडने पुल |

No comments