मुख्य समाचार

सर्लाही पथरकाेट कि कविता नेपाली भईन बुगि बुगि का विजेता


सिन्धुली साउन २०:

एपि वान टेलिभिजन मा अाउने नेपालको पहिलो फ्रेन्चाईजमा आधारित डान्सिङ रियालिटी शो ‘बुगी उगी’को उपाधी कविता नेपालीले जितेकी छिन् । सर्लाही घर भएकी कविताले बिजेता भएसँगै उनले २५ लाख रुपैयाँ पाएकी छिन् ।

शनिबार राती भएको ग्राण्ड फिनालेबाट उनी ‘बुगी उगी’की बिजेता बनेकी हुन् । उनले कार्यक्रममा सहभागी अन्य प्रतिस्धर्पीहरु भन्दा सबैभन्दा धेरै भोट ल्याएकी थिईन् । दोश्रो स्थान तनँहुकी प्रतिभा पुन मगरले हात पारिन् भने तेश्रो सरोज मोक्तानले तेश्रो स्थानमा चित्त बुझाउनुपर्यो ।

No comments