मुख्य समाचार

साहान चन्दुलि जाेडने माेरिण काे पुल उद्घाटन गर्न प्रचण्ड अाउदै


सिन्धुली भदौ १३:

सिन्धुली काे माेरिण गाउँ पालिका मा रहेकाे साहान
चन्दु लि जाेडने ४००सय मिटर लामाे पक्की पुल उद्घाटन गर्न भदौ २०गते सिन्धुली काे माेरिण अाउने
भयका हुन ।माेरिण खाेला मा रहेको याे पुलकाे शिलान्यास  प्रचण्ड प्रधान मन्त्री हुदा एक कार्यक्रम
गरि प्रचण्ड ले गर्न्नु भयकाे थियाे ।

याे पुल निर्माण सरकारले ले दियकाे समय भन्दा अगाडि नै निर्माण सम्पन्न गरि सरकार लाई बुझाय
काे कम्पनी ले जनायकाे छ।याे पुल भयपछि अहिले
वारिपारि गर्न सहजिलाे भयकाे छ ।

माेरिण खाेला ले बर्सेनि खाेला तरदा मानिस बगाउने
गरेकाे थियो अब याे समस्य बाट माेरिण बासि मुक्त भयका छन् ।

No comments