अाफै ले गाेलि हानि प्रहरी जवान ले गरेआत्महत्या
सिन्धुली असाेज ७:
एक प्रहरी जवानले आत्महत्या गरेको छ। प्रहरी जवानले आफैले गोली हानेर आत्महत्या गरेको हो । जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले गोली हानेर आत्महत्या गरेका हुन्।
प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार पुतलीबजारको कारागारमा ड्युटीमा खटिएका थापाले आफैले बोकेको राइफललाई गोली हानी आत्महत्या गरेको छ । आफैलाई गोली हानेपछि घाइते भएका थापालाई थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्याएलगत्तै मृत घोषणा गरेको प्रहरीले बताए ।


No comments